Live on
Your Voice, Your Power
मोरङ - मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना नर्सले विभिन्न ७ बुँदे माग राख्दै सामूहिक राजीनामा दिएका छन् । सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालका कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने, आकस्मिक कक्षको रेडजोनमा कार्यरतलाई आइसोलेशन सरहको तलब सुविधा, सुरक्षा र क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका…