Live on
Your Voice, Your Power
काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको आदेश अनुसार विदेशमा अलपत्र परेका नागरिकको उद्धार कार्य सुचारु गर्न सरकारसँग अपिल गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै त्रिपाठीले कल्याणकारी कोषमा हालसम्म जम्मा भएको रकम ऐनको दफा ३३ बमोजिम वैदेशिक रोजगारीबाट फर्किएका कामदमरको सामाजिक सुरक्षा लगायतका कार्यमा खर्च गर्न आग्रह गरेका छन् । यस्तै, उक्त कोषमा हालसम्म…