समाचार Archives | Page 6565 of 7693 | Khabarhub Khabarhub

बुटबल कोरोना अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

रुपन्देही- रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । उनको आज बिहान निधन भएको अस्पतालले जनाएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई चार दिन अघि अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। साउन अन्तिम साता भारतबाट आएका…