Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणको तयारी थालेको छ । तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकामा एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणको तयारी थालिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय…