Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना संक्रमित थपिएपछि काठमाडौं उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द भएका छन्। कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका हुन्। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कोरोना संक्रमण बढेको भन्दै जनसम्पर्क धेरै हुने कार्य नगर्न निर्देशन जारी गरेको थियो। अहिलेलाई सवारी चालक अनुमतिपत्र, ब्लुबुक नवीकरण लगायतका सेवा बन्द हुने छन्। वाग्मति प्रदेश…