Live on
Your Voice, Your Power
प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित प्रतिनिधिसभाको आजको बैठकले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हीतबहादुर तामाङले ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन…