समाचार Archives | Page 661 of 7763 | Khabarhub Khabarhub

सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् । बोर्डका अनुसार यस वर्ष…