Live on
Your Voice, Your Power
काठमाडौं- समाजवादी पार्टीले नेपालको नयाँ नक्साका विषयमा राष्ट्रियता विरोधी अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको समाजवादी पार्टीको बुझाइ छ । नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा…