Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँने विश्वास व्यक्त गरेकी छन् । नेपाल-चीन सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठको उपलक्ष्यमा चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाउँदै भण्डारीले राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा…