Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । मंगलबारको बैठकले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता…