Live on
Your Voice, Your Power
बागलुङ- राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ । जिल्लाको ‘लाइफ लाइन’ सडकका रुपमा रहेका सो खण्डमा वर्षात्का कारण बाढीपहिराले कतै भासिने र कतै कालोपत्र उप्काइदिएको छ । बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन् । यसबाहेकको अधिकांश खण्ड कालोपत्र भए पनि घोडाबाँधेदेखि बुर्तिवाङ…