Live on
Your Voice, Your Power
काठमाडौं- रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सोती घटनाका विषयमा संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाएको छ । सभामुख अग्नि सापकोटालाई संसदीय छानविन समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाएका हुन् । २०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ…