Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २१ हजारभन्दा बढी संक्रमित भएका छन् । योसँगै मंगलबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या १८ लाख ८७ हजार ९५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७७० जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार ९२१ पुगेको हो ।…