Live on
Your Voice, Your Power
काठमाडौं - अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याको बिरोधमा अमेरिकामा चर्किएका हिंसात्मक आन्दोलनबाट ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको आकलन भएका छन् । अमेरिकाको मिनियापोलिसमा गत २५ जुनमा प्रहरीको यातनाले मृत्यु भएको ठानिएका फ्लोइडको समर्थनमा चर्केको आन्दोलनका क्रममा ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको मिनियापोलिसका सरकारी अधिकाहरूले बताएका छन् । आन्दोलनका क्रममा भएको…