Live on
Your Voice, Your Power
काठमाडौं- जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन केही खुकुलो बनाउँदै व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले बारअनुसार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । प्रशासनले जारी गरेको सुचना अनुसार अब हरेक आइतबार र बुधबार मोबाईल, ईलेक्ट्रोनिक्स, स्टेशनरी/पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाडा…