Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । वहुसंख्यक नेपालीको आय आर्जन तथा रोजगारीको आधारको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि वाणिज्य बैंकले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्युनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । कृषि…