Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो पटक थप १९ जना संक्रमित कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालबाट ७ ,टेकु अस्पतालबाट २, बलम्बुबाट २ र कोरोना विशेष अस्पताल दाङबाट ८ जना संक्रमितहरु संक्रमणमुक्त भएर…