समाचार Archives | Page 6704 of 7524 | Khabarhub Khabarhub

अनावश्यक संरचनाहरूको खारेजी खर्च कटौतीको मुख्य उपाय

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । अर्थ मन्त्रालयका सम्बन्धित महाशाखा हेर्ने प्रमुखहरूसँगै उच्च अधिकारीहरू बजेट निर्माणमा व्यस्त छन् । बजेट निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन र सीमित स्रोतमा प्राथमिकताअनुसार बजेट विनियोजन गर्नुपर्ने जिम्मेवारी सरकारमा छ । सरकारले चालु आर्थिक वर्षमा दोहोरो अंक हाराहारी आर्थिक वृद्धिदर…