Live on
Your Voice, Your Power
काठमाडौं - करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २२ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ हजार ७१६ पुगेको छ । एकै दिन १६ हजार २२० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ६३ हजार ६१८ पुगेको…