Live on
Your Voice, Your Power
काठमाडौं- लगातारको वर्षाले मुलुकका विभिन्न जिल्लामा गएको बाढी-पहिरोले जनधनको क्षति पुर्याएको छ । [caption id="attachment_182103" align="alignnone" width="2560"] अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका-४ र ८ जोडने पुल ।[/caption] [caption id="attachment_182104" align="alignnone" width="2100"] बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङगा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङगा नदीमाथिको बाढीबाट क्षति पुगेको पुल…