Live on
Your Voice, Your Power
काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सवारी साधनको चाप बढेसँगै कोरोना संक्रमणको जोखिम थपिएको भन्दै सवारी पास वितरण प्रणालीमा नयाँ नियम लागू गरेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै सार्वजनिक यातायात बाहेक अन्य अत्यावश्यक र निजी सवारीको हकमा जोर विजोर प्रणाली लागू गरेको थियो । त्यसपश्चात काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको छ । त्यसबाट थप…