Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । कोरोना संक्रमित सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले जानकारी दिए…