Live on
Your Voice, Your Power
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै ८० करोड नागरिकका लागि निशुल्क पाँच महिना खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री गरीब कल्याण खाद्य योजनालाई नोभेम्बरको अन्त्यसम्म चालु राख्ने उनले बताएका छन् । यस योजना अन्तर्गत गरीब र आवश्यक रहेका घर परिवार, जसको रासन कार्ड रहेको छ उनीहरुलाई खाद्यान्न प्रदान गर्ने…