प्युठानमा देखियो सलह, बाली जोगाउन टिन ठटाउँदै किसान « Khabarhub

प्युठानमा देखियो सलह, बाली जोगाउन टिन ठटाउँदै किसान


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह कीरा प्युठानमा देखिएको छ । प्युठानका विभिन्न स्थानमा सलह कीराले बाली नष्ट गर्न थालेका छन् ।

सोमबार दिउँसो प्युठानका केहि गाउँमा देखिएको सलह मंगलबार भने जिल्लाभर नै फैलिएको र बाली समेत नष्ट गर्न थालेको सारुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

Image may contain: plant, tree, outdoor and nature
तस्वीर : सालिम अन्सारी

सारुमारानी गाउँपालिकामा पनि मंगलबार सलह कीराले मकै बाली नष्ट गर्न थालेको विश्वकर्माले जानकारी दिए ।

‘आकासै ढाक्ने गरी ठूलो संख्यामा सलह देखिएको छ’ उनले खबरहबसग भने,’सलह भगाउन स्थानीयहरुले थाल, टिन बजाईरहेका छन ।’

उनका अनुसार सलहले अहिले जिल्लाका विभिन्न गाउँमा लगाएको मकै बालीमा क्षति पुर्‍याएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ०४ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा