Live on
Your Voice, Your Power
भैरहवा- लकडाउनको बेला समस्यामा परेकाहरुका लागि भैरहवाका युवाहरुले खाना पकाएर खुवाउन थालेका छन् । अमर ज्योति युवा क्लब भैरहवा सम्बद्ध युवाहरुले अलपत्र परेका नागरिकलाई सहयोग गर्दै खाना पकाएर खुवाउन थालेका हुन् । क्लबले बिहानको एक छाक खाना खुवाउनेगरी तयारी थालेको अध्यक्ष प्रभात गुरुङले बताए । उनल भने, ‘हामीले पहिलो चरणमा अस्पतालहरुमा रहेका विरामी र कुरुवालाई…