Live on
Your Voice, Your Power
काठमाडौं - भारतको दिल्ली प्रदेशका ११ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै प्रदेश सरकारले रेड जोनबाट तत्काल नहटाइने प्रष्ट पारेको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले कम्तिमा मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने जानकारी दिएका हुन् । भारतमा लकडाउन जारी रहेपनि कोरोना भाइरस संक्रमितका आधारमा जोखिमको बर्गिकरण…