Live on
Your Voice, Your Power
काठमाडौ - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले आज पनि मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा…