Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ । सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान गरेको छ । ती बिरामीलाई कोभिड–१९ पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरी उपचार गरिहेको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेट डा सन्तोष…