Live on
Your Voice, Your Power
काठमाडौं - सरकारले प्रवासमा रहेका नेपाली श्रमिकलाई अप्ठेरो परे सम्वन्धित मुलुकमा रहेको नेपाली दूतावासले सेल्टर समेत दिने बताइरहँदा यूएईमा अलपत्र परेका नेपालीले राजदूतलाई समेत भेट्न नपाएको गुनासो गरेका छन् । यूएईको अवुदावीमा कार्यरत काभ्रेका नेपाली युवा इश्वर थपलियाले आफू दोस्रो पटक दूतावास धाउँदा पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् । [caption id="attachment_157219" align="aligncenter"…