पोखराका एक जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित ११५ पुगे | Khabarhub Khabarhub

पोखराका एक जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमित ११५ पुगे


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै गणडकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले आज विहान विज्ञप्ति जारी गर्दै पोखरा महानगरपािलकाको आइसोलेसनमा रहेका ४२ वर्षीय एक जनामा कोरोना पुष्टि भएको जानाकारी दिएको हो ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : ३५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र