Live on
Your Voice, Your Power
अर्घाखाँची- भूमिकास्थान नगरपालिका १ साम्नेगाउँ निवासी ३१ वर्षीय ऋषि खनालको नाम सम्झँदा पनि सबैको मुटु काम्छ । काठमाडौँको गंगबुमा रहेको साततले गेष्ट हाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो तर माथिल्लो चार तला कायमै थियो । विसं २०७२ को गोरखा भूकम्पमा ८२ घण्टापछि भेटिएका खनालको जीवितै उद्धार गरिएको थियो । सशस्त्र प्रहरी, फ्रान्सेली तथा…