विदेशबाट फर्किने गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिने « Khabarhub

विदेशबाट फर्किने गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिने


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइने गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्‍वारेन्टाइनको व्यवस्था गर्ने बताएका छन् ।

आइतबार विज्ञहरुसँगको भर्चुअल बैठकमा मन्त्री गुरुङले विदेशबाट फर्किने गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्‍वारेन्टाइनको व्यवस्था गर्ने बताएका हुन् ।

‘विदेशबाट उद्धार गरि ल्याइने गर्भवती तथा सुत्केरीहरुका लागि क्‍वारेन्टाइन लगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको छ,’ मन्त्री गुरुङले उनले भने ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले महिला,बालबालिका,जेष्ठ नागरिक,अपांग,असहाय लगायतको क्षेत्रमा मन्त्रालयले संवेदशील भएर लागिपरेको जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ४९ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी