Live on
Your Voice, Your Power
काठमाडौं- सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली पुराना पास भएका सवारी साधानमा लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले नै हिँड्न पाउने छन् । लकडाउनको नयाँ मोडालिटीअनुसार सवारीको हकमा जोर-बिजोर प्रणाली लागू गरेको भएपनि यसअघि जारी गरिएको पास भने खरेज नगरिएको महानगरीय ट्राफिक प्रहरी…