समाचार Archives | Page 68 of 7843 | Khabarhub Khabarhub

रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा

दमौली- जिल्लाको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्ग्यानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।  यहाँ आउने पर्यटकलाई अर्ग्यानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ…