Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । नेपालमा विहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि…