समाचार Archives | Page 681 of 7768 | Khabarhub Khabarhub

एकीकृत समाजवादीले महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट गर्‍यो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।  यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ…