Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले ग्रामिण स्वास्थ्य स्वंयम सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकालाई उचित सेवा सुविधा दिएर परिचालन गर्ने निर्णय गरेको हो । देशभरका ५० हजार भन्दाबढी ग्रामिण स्वास्थ्य स्वयंम सेविकालाई आवश्यक तालिम, सुरक्षा, प्रोत्साहन भत्ता…