समाचार Archives | Page 6822 of 6948 | Khabarhub Khabarhub

निर्माणाधीन मैदानमा ‘पीएम कप’का खेल हुने !

काठमाडौं- नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको झण्डै डेढ वर्षपछि मुलपानीमा निर्माणाधीन क्रिकेट मैदान सञ्चालनमा आउँदैछ । सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने गुरु योजनासहित मैदान निर्माण शुरु भएको झण्डै एक दशक पछि मैदान सञ्चालनमा आउन लागेको हो । निर्माणाधीन रंगशालाको काम नसकिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोताका लागि मैदान तयार गरिएको…