समाचार Archives | Page 6823 of 6985 | Khabarhub Khabarhub

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनियमितता, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अन्तर्गत ४ ओटा प्रयोगशाला भ्यान खरिदमा अनियमितता गरेको भन्दै १२ कर्मचारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १२ जना कर्मचारी र १ जना व्यापारिक कम्पनीका प्रतिनिधिविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । खाद्य…