Live on
Your Voice, Your Power
रौतहट- कोरोना भाइरस (कोभिड १९ )को संक्रमण फैलिन नदिन सर्तकता अपनाएर व्यापार/व्यवसाय खोल्न दिने रौतहट प्रशासनले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीवार सूचना जारी गर्दै जेठ २३ गते शुक्रवारबाट ३२ गतेसम्म तोकिएको समयमा व्यापार/व्यवसाय खोल्न दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले…