प्रदेश २ मा एकै दिन १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

प्रदेश २ मा एकै दिन १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ मा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश सचिव डा घिमिरेका अनुसार सप्तरी जिल्लामा १२ जना, धनुषामा ६ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३ जना रौतहटमा ६५ जना, बारामा १२ जना र पर्सामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ५ : ४२ बजे

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक

आज २०७९ साल चैत १३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १३ गते सोमबार ।

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर