कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो सहित) « Khabarhub

कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो सहित)


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न मन्त्रालयलाइ निर्देशन दिएको हो ।

केही दिन पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए ।

कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारविना नै तरकारी नष्ट गरेकोमा व्यापक आलोचना समेत भएको थियो । संसदीय समितिले उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

हेरौं भिडियो

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ७ : ५९ बजे

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई