Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले गरेको निर्णय बमोजिम भोलि (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको ढुवानीमा कुनै रोक नलगाइने जनाएका छन् । पेट्रोलियम पदार्थ सहज आपूर्ति सम्वन्धमा शीर्षकमा पौडेलले जारी…