समाचार Archives | Page 6897 of 7379 | Khabarhub Khabarhub

युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसालिएको इरानको स्वीकार

काठमाडौं- युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले स्वीकार गरेको छ । इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । तर सो आक्रमण नियतबस नभइ भुलबस भएको इरानी सेनाको दाबी छ । शनिबार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी…