समाचार Archives | Page 691 of 7769 | Khabarhub Khabarhub

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नरोकिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति प्रक्रियामा सर्टलिस्टमा परेका तीन जनाले दोस्रोपटक पनि अन्तर्वार्ता बहिस्कार गरेपछि अन्योल बनेको सिफारिस प्रक्रिया अघि बढ्ने भएको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रक्रिया रोक्न नमिल्ने सुझाव दिएपछि सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने भएको हो । बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा…