Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तीनकुने र नख्खु क्षेत्रका २२८ जनाको स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको छ। मन्त्रालयले काठमाडौंको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ कि छैन भनेर परीक्षण गरिएकोमा ती दुई क्षेत्रका सबैको रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत…