समाचार Archives | Page 6933 of 6981 | Khabarhub Khabarhub

स्वरोजगार बन्ने एउटा उदाहरण, ह्वीलचियरले धानेको जीवन

काठमाडौं- शारीरिक रुपमा अशक्त व्यक्ति जसरी पनि आत्मनिर्भर बन्न चाहन्छन् । उनीहरुलाई कोहीभन्दा कम हुनु नपरोस भन्ने भावनाले आत्मनिर्भर बन्ने माध्यम सोचिरहेकै हुन्छन् । त्यसका लागि कसैको साथ त चाहिन्छ नै धेरै चुनौतिको पनि सामना गर्नुपर्छ । तर, मनदेखि चाहने हो भने जीवनका जस्तासुकै अप्ठेरा परिस्थिती पनि सजिलै सामना गर्न सकिने अनुभव छ, क्षेत्रबहादुरको ।…