समाचार Archives | Page 6935 of 6982 | Khabarhub Khabarhub

भारतलाई पराजित गर्दै इतिहास रच्ला नेपाली टोली ? फाइनल ३ बजे

काठमाडौं– पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाली महिला टोली र भारतीय टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सहिद मैदानमा आज (शुक्रबार) दिउँसो ३ बजे शुरु हुने खेलमा नेपाली महिला टोलीले भारतविरुद्ध जीत हात पार्दैै इतिहास रच्ने लक्ष्यमा रहेको छ । अहिलेसम्मका साफमा नेपाली टोलीको बाधक बनेको भारतलाई घरेलु मैदानमा हराउँदै ऐतिहासिक सफलता हात पार्ने…