समाचार Archives | Page 696 of 7772 | Khabarhub Khabarhub

विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधबारदेखि ‘सुपर ८’ का खेल हुँदैछन्। ‘सुपर ८’ को पहिलो प्रतिस्पर्धा दक्षिण अफ्रिका र अमेरिकाबिच हुँदैछ। यो खेल नेपाली समय अनुसार बुधबार साँझ ८:१५ बजे सुरु हुनेछ। दक्षिण अफ्रिका समूह चरणका आठ खेलमा अपराजित रहँदै ‘सुपर ८’पुगेको हो। समूह चरणमा चार जित निकाल्दै समूह ‘डी’को विजेता बनेको साउद अफ्रिकालाई…