Live on
Your Voice, Your Power
बाँके- बाँकेमा आज कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । प्रहरीका अनुसार वा १४च २७८९ नम्बरको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने…